टोरन्टोमा एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलन : १० करोड डलर लगानीको एजेन्डा
ratopati.com · Sun Nov 15 14:25:59 UTC 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन आगामी सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोमा हुने भएको छ ।
‘समृद्धि : Connecting for Prosperity’ नारासहित आयोजना हुने सम्मेलनको तयारी तीव्र पारिएको क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)