मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा कपिल ज्ञवाली निर्वाचित

himalpress.com · Sun Nov 15 14:19:15 UTC 2026

बुटवल- मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको अध्यक्षमा पत्रकार कपिल ज्ञवाली निर्वाचित भएका छन्।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद पाठक, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनलाल न्यौपाने चयन भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)