पोखराका चार स्थानमा मनाइयो छठ पर्व
nepalpress.com · Sun Nov 15 14:32:40 UTC 2026

कास्की । देशको पर्यटकीय राजधानी पोखराका विभिन्न चार स्थानमा रहेका छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज साँझ छठ पूजा गरिएको छ ।
तराई–मधेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा बस्ने मधेश र तराईवासी नागरिकले भव्य भव्य रूपमा पर्व मनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)