मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

nepalpress.com · Sun Nov 15 14:45:08 UTC 2026

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वका अवसरमा बल्खुस्थित बागमती नदी किनारमा पुगेर पूजाआजा गरेका छन् ।

बल्खु तराई समाजद्वारा आयोजित धार्मिक कार्यक्रममा उपराष्ट्रपति यादव सहभागी भएर अस्ताउँदो सूर्यलाई विधिविधानपूर्वक पूजा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)