मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगु दुर्घटना : मृतक र घाइते पहिचान खुल्यो (नामसहित)

sutranews.com · Sun Nov 15 14:30:46 UTC 2026

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका७, टोप्लास्थित ताल्चारारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)