मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूससँग लडिरहेकाे युक्रेनलाई नेटो सदस्य राष्ट्रबाटै झट्का, बुल्गेरिया र पोल्यान्डले राेके सैन्य सहयोग

sutranews.com · Sun Nov 15 14:52:15 UTC 2026

काठमाडौं । रुससँग युद्ध जारी रहेका बेला युक्रेनलाई उसका दुई सहयोगी राष्ट्रबाट झट्का लागेको छ । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का सदस्य राष्ट्र बुल्गेरिया र पोल्यान्डले युक्रेनलाई सैन्य सहयोग गर्ने विषयमा आफ्नो प्रतिबद्धता सीमित गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)