मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपराष्ट्रपति यादवद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

kathmandupati.com · Sun Nov 15 14:51:23 UTC 2026

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आईतबार साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिएका छन् ।

उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतीर्थ फूटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)