अब जहाज उडाउन इन्धन नचाहिने ! चीनले बनायो १९ सिटे विद्युतीय विमान
sutranews.com · Sun Nov 15 15:06:32 UTC 2026

काठमाडौं । अहिलेसम्म पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन तथा परम्परागत इन्धन प्रयोग गर्ने विमानबारे त धेरैले सुनेका छन् । तर अब बिजुलीबाट चल्ने यात्रुवाहक विमानको अवधारणा पनि वास्तविकतामा परिणत हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)