पोखराको कीर्तिमानी ब्याटिङ, काठमाडौंमाथि ५५ रनको शानदार जित
kalakarmi.com · Sun Nov 15 15:00:49 UTC 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतवार भएको खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)