सन्दीप लामिछानेको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा
himalpress.com · Sun Nov 15 15:14:38 UTC 2026
काठमाडौँ- कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।
नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको नेतृत्वमा टोली सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)