हारसँगै काठमाण्डुले इलिमिनेटर खेल्नुपर्ने
nepalviews.com · Sun Nov 15 14:53:52 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) मा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।
यो हारसँगै काठमाण्डुले चितवन राइनोजसँग एलिमिनेटर खेल खेल्नुपर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)