मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जोर्डनमा चर्चमाथि आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड

ratopati.com · Sun Nov 15 15:21:18 UTC 2026

अम्मान । जोर्डनको एक अदालतले चर्चमा भएको घातक गोलीकाण्डमा संलग्न तीन जनालाई आइतबार मृत्युदण्डको सजाय सुनाएको छ ।

आक्रमणमा मारिएकाहरूप्रति शोक तथा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै देशभरका क्रिसमस उत्सवसमेत रद्द गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)