सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा
lokaantar.com · Sun Nov 15 15:20:10 UTC 2026
कतारमा आयोजना हुने एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली घोषणा गरेको छ ।
क्यानले सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको छ । टोलीमा बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम र कुशल भुर्तेल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)