मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेडको व्यवस्थापनमै करोडौँ खर्च, प्रशिक्षक भित्र्याउने र निकाल्नेमै १२१ मिलियन युरो स्वाहा!

barnanmedia.com · Sun Nov 15 15:13:13 UTC 2026

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सर एलेक्स फर्गुसनले क्लब छाडेयता प्रशिक्षक नियुक्त गर्ने र बर्खास्त गर्नेमै १२१ मिलियन युरो खर्च गरेको छ।

द टेलिग्राफको रिपोर्टअनुसार क्लबले पछिल्लो एक दशकभन्दा बढी समयदेखि प्रशिक्षक परिवर्तन गर्दै जाँदा ठूलो आर्थिक भार व्यहोर्नुपरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)