मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

canadanepal.com · Sun Nov 15 15:14:07 UTC 2026

काठमाडौं - कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।

घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, राशिद खान, लोकेश बम र नन्दन यादव रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)