मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

लेजर प्रकाशबाट क्रिस्टलको लुकेको विद्युतीय क्षमता पत्ता लगाउने वैज्ञानिकहरूको सफलता

barnanmedia.com · Sun Nov 15 15:20:00 UTC 2026

काठमाडौं । वैज्ञानिकहरूले लेजर प्रकाशको अत्यन्त छोटो झिल्कामार्फत क्रिस्टलभित्र रहेका सूक्ष्म विद्युतीय क्षेत्रलाई व्यवस्थित गर्न सकिने नयाँ विधिबारे महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्।

यो प्रभाव अत्यन्त छोटो समय अर्थात् एक ट्रिलियन भागको एक भाग सेकेन्डसम्म मात्र कायम रहने भए पनि पदार्थको विद्युतीय व्यवहार बुझ्न यसले नयाँ बाटो खोल्न सक्ने वैज्ञानिकहरूको विश्वास छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)