मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण

nepallive.com · Sun Nov 15 15:32:04 UTC 2026

वीरगञ्ज - लोकआस्थाको महापर्व छठको अवसरमा नेपाली सेनाले सुर्य देवता तथा छठीमाई लगायत बारा पर्साका विभिन्न देवीदेवतालाई सलामी अर्पण गरेको छ ।

छठ पर्वको मुख्य दिन आइतबार साँझ वीरगञ्जको घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको टोलीले विशेष विधि अनुसार सलामी अर्पण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)