[अर्काइभ] कृष्णप्रसादले नियुक्ति गरेका गभर्नर गिरिजाप्रसादले हटाएपछि...
ekantipur.com · Sun Nov 15 15:29:12 UTC 2026

[अर्काइभ] कृष्णप्रसादले नियुक्ति गरेका गभर्नर गिरिजाप्रसादले हटाएपछि...
भदौ २०५७ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. तिलक रावललाई हटाएर दीपेन्द्र पुरुष ढकाललाई गभर्नर नियुक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)