कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध
baahrakhari.com · Sun Nov 15 15:31:07 UTC 2026

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध बनेको छ ।
उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२, राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बेलुकादेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)