मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री शाहले हेरफेर गरे सचिवालय सदस्यको जिम्मेवारी

lokaantar.com · Sun Nov 15 15:40:27 UTC 2026

प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

सहसचिव सरहको सेवा सुविधा पाउने पाँच जनालाई विभिन्न क्षेत्रको संयोजक र उपसचिव सरहको सेवा सुविधा पाउने पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)