स्थानीय चुनाव चैत या बैशाखमा गर्ने तयारी, रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने
kathmandupati.com · Sun Nov 15 15:30:20 UTC 2026

काठमाण्डु – स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने तयारीमा निर्वाचन आयोग र सरकार लागेको छ ।
स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्था सिर्जना हुन नदिन २०८४ बैशाखभित्रै चुनाव गरिसक्ने तयारी छ । तर स्थानीय चुनाव चैत वा बैशाख कुन महिना गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)