मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजाजत नभएका बन्दुक बरामद

newspolar.com · Sun Nov 15 15:43:43 UTC 2026

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-५ देवीस्थानबाट आज इजाजत नभएका चार थान भरुवा बन्दुक बरामद गरिएको छ ।

देवीस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका बन्दुकलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)