मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणीमा महोत्सवको झल्को दिनेगरी छठ पर्व मनाइँदै

newspolar.com · Sun Nov 15 15:35:58 UTC 2026

चितवन। गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको नारायणगढस्थित नारायणी नदी किनार आज बेहुलीझै सिँगारिएको छ ।

छठ पूजाका लागि झिलिमिली बत्ती, आकर्षक स्वागतद्वार, पूजाका लागि बनाइएका सजावटयुक्त पाल र विभिन्न पूजा मण्डपले नारायणी किनारलाई उत्सवमय बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)