एनपीएल : क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
ratopati.com · Sun Nov 15 15:42:31 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स क्वालिफायरमा भिड्ने भएका छन्। आइतबार लिग चरणका सबै २८ खेल सकिएसँगै प्लेअफ समीकरण समेत तय भएकाे हाे।
लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेपछि काठमाडौं तेस्रो स्थानमा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)