सलमान खानलाई धुलाई गर्ने नेपाली अभिनेता अनुप !
barnanmedia.com · Sun Nov 15 15:44:23 UTC 2026

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै नेपाली अभिनेता अनुपविक्रम शाहीको भूमिकाले पनि दर्शकको ध्यान तानेको छ।
सार्वजनिक ट्रेलरमा सलमान खान र अनुपविक्रम शाही आमनेसामने देखिएका छन्। उच्च हिमाली सीमा क्षेत्रमा आधारित चलचित्रमा सलमान भारतीय सेनाको नेतृत्व गरिरहेको भूमिकामा छन् भने अनुपविक्रम चिनियाँ सेनाको कमान्ड सम्हाल्दै देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)