चार खेल मात्र खेलेर एनपिएलको सर्वाधिक रनकर्ता बने पोखराका युवराज
barnanmedia.com · Sun Nov 15 15:45:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा पोखरा एभेन्जर्सका युवराज सम्राले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
उनले मात्र चार खेलमा २ सय ९४ रन बनाउँदै प्रतियोगिताको सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थान कब्जा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)