मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाल भ्रमणमा नेपथ्य

deshsanchar.com · Sun Nov 15 13:37:12 UTC 2026

काठमाडौँ – सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)