दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
deshsanchar.com · Sun Nov 15 14:00:17 UTC 2026

इलाम – सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)