छठघाटमा सम्भावित दुर्घटना रोक्न सशस्त्र प्रहरी परिचालन
deshsanchar.com · Sun Nov 15 14:07:54 UTC 2026

छठ पर्वका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सिरहामा सशस्त्र प्रहरी बलले विशेष सुरक्षा तथा उद्धारको तयारी गरेको छ। जिल्लाका विभिन्न छठघाटमा हुन सक्ने डुबान तथा अन्य दुर्घटनाबाट तत्काल उद्धार गर्न विपद् व्यवस्थापन टोलीलाई आवश्यक सामग्री र वाटर बोटसहित तयारी अवस्थामा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)