मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरघर पुगेर सेवा दिँदै सिमकोट- ८ का अध्यक्ष बुढा

deshsanchar.com · Sun Nov 15 14:15:47 UTC 2026

हुम्ला – सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँका वडाध्यक्ष कमल बुढाले ज्येष्ठ, अपाङ्गता र अशक्त भएका सेवाग्राहीको घरघरमा पुगेर राष्ट्रिय परिचयपत्रका आधारमा सेवा प्रदान गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)