मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते
deshsanchar.com · Sun Nov 15 13:40:21 UTC 2026

मुगु – मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)