मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाेखरा भर्सेस काठमाडौँ (तस्बिर)

deshsanchar.com · Sun Nov 15 15:11:28 UTC 2026

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत समूहचरणको अन्तिम खेलमा काठमान्डु गोर्खाज पोखरा एभेन्जर्स सँग ५५ रनले पराजित भएसँगै प्रतियोगिताको फाइनल प्रवेशको पहिलो भिडन्त अर्थात ‘क्वालिफायर’ मा लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्स भिड्ने पक्का भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)