मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

deshsanchar.com · Sun Nov 15 15:20:23 UTC 2026

काठमाडौं- कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी सन्दीप लामिछानेले गर्ने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)