बङ्गालको खाडीमा विकसित चक्रवातको नेपालमा प्रभाव पर्दैनः मौसमविद् ढकाल
deshsanchar.com · Sun Nov 15 14:28:16 UTC 2026

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको असर नेपालमा नपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)