मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम व्रतालु

ratopati.com · Sun Nov 15 16:00:16 UTC 2026

महोत्तरी। छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका बर्तालु अब सूर्योदयको पर्खाइमा छठघाटमै जाग्राम बसेका छन्। कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा निराहार उपवास रही साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका बर्तालु अब सोमबार बिहानको सूर्योदयको पर्खाइमा छठघाटमै जाग्राम बसेका हुन्।

सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र छठ पर्व पूर्ण हुने मैथिल परम्पराले बर्तालुलाई सोमबारको सूर्योदयको पर्खाइ भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)