मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लक्ष्य पूरा गर्छौं भन्ने विश्वास थियो : करण केसी

baahrakhari.com · Sun Nov 15 15:57:07 UTC 2026

काठमाडौं । पोखरा एभेन्जर्ससँग हारपछि काठमाण्डू गोर्खाजका कप्तान करण केसीले विपक्षीको ब्याटिङ हेर्दा लक्ष्य पूरा गर्ने लक्ष्य रहेको बताएका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा कप्तान करण केसीले पहिलो १० ओभरमा रणनीतिअनुरूप ब्याटिङ गर्न नसक्दा लक्ष्य पूरा नभएको बताए । उक्त पिचमा ब्याटिङ गर्न त्यति असहज नरहेको पनि बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)