मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० बजे १० समाचार :  छठ पर्व मनाइँदै, तीर्थाटनका लागि मधेस नै किन रोजे रविले ?

ratopati.com · Sun Nov 15 16:15:00 UTC 2026

आज २०८३ कात्तिक २९ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा छठ पर्व मनाइँदै, तीर्थाटनका लागि मधेस नै किन रोजे रविले ? प्रधानमन्त्रीको भारत भ्रमणप्रति निजी क्षेत्रको अपेक्षा, निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई, कारबाहीको सिफारिसमा परेकालाई उपरथीमा बढुवा गर्ने तयारी, विदेश भ्रमणमा मन्त्री र सांसदको लर्को, करिब २२ करोड रुपैयाँ बराबरको सेतो हेरोइन बरामद लगायत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)