लिग चरणको अन्तिम खेलमा पोखराको कीर्तिमानी जित
saralpatrika.com · Sun Nov 15 15:29:43 UTC 2026
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएर्ल) क्रिकेटको पहिलो चरण (लिग) सकिएको छ। प्ले अफमा प्रवेश गर्न नसकेको पोखरा एभेन्जर्सले अन्तिम खेलमा सानदार र कीर्तिमानी प्रदर्शन गरेको छ।
त्रिवि क्रिकेट मैदानमा आइतबार दोस्रो खेलमा पोखराले काठमाडौँ गुर्खाजलार्ई ५५ रनले हरायो। यो खेल लिग चरणको अन्तिम खेल थियो। पोखराले दिएको २२५रनको विशाल लक्ष्य पछ्याएको काठमाडौँ एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १६९ रनमा सीमित भयो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)