प्रधानमन्त्री बालेनको सचिवालयमा हेरफेर, विज्ञको भूमिका खुम्चियो
sutranews.com · Sun Nov 15 16:16:53 UTC 2026

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफ्नो निजी सचिवालयमा रहेका केही कर्मचारी तथा पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । सचिवालय पुनर्गठन गर्दै यसअघि विज्ञका रूपमा नियुक्त भएकाहरूलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ । केहीको पदनामसमेत परिवर्तन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)