नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न नयाँ कदम, नेपालमा स्थापना भयो मान्यता परीक्षण केन्द्र
barnanmedia.com · Sun Nov 15 16:20:00 UTC 2026

काठमाडौं । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन तथा गुणस्तर परीक्षणको प्रक्रिया सहज बनाउन नेपालले नयाँ मान्यता परीक्षण केन्द्र स्थापना गरेको छ।
यस केन्द्रले वस्तुको गुणस्तर परीक्षण, प्रमाणीकरण र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मान्यता प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)