मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो १० ओभरमा योजना अनुसार रन बनाउन सकेनौँ : कप्तान करण

ratopati.com · Sun Nov 15 16:29:16 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि काठमाण्डु गोर्खाजका कप्तान करण केसीले ब्याटिङमा योजनाअनुसार खेल्न नसक्दा हार बेहोर्नुपरेको बताएका छन् ।

लिग चरणको अन्तिम खेलमा पोखराले दिएको ठूलो लक्ष्य पछ्याउने क्रममा सुरुवाती १० ओभरमा पर्याप्त रन बनाउन नसक्नु हारको मुख्य कारण बनेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)