प्रधानमन्त्री बालेन शाहको सचिवालयमा जिम्मेवारी हेरफेर
reportersnepal.com · Sun Nov 15 16:27:40 UTC 2026

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो निजी सचिवालयका सदस्यहरूको जिम्मेवारी तथा पदमा हेरफेर गरेका छन् । पुनर्गठित सचिवालयमा केही सदस्यको जिम्मेवारी यथावत् राखिएको छ भने केहीलाई नयाँ भूमिका दिइएको छ ।
सचिवालयको पछिल्लो जिम्मेवारी हेरफेरमा पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूसँगको सोधपुछ घटनासँग जोडिएका माधव खनालको नाम भने समावेश छैन । उक्त घटनापछि नै उनलाई जिम्मेवारीबाट अलग गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)