मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेश भ्रमणको पारदर्शितामाथि रास्वपाकै सांसदको प्रश्न: हिजो गलत, आज सही कसरी ?

bishowkhabar.com · Sun Nov 15 16:34:17 UTC 2026

काठमाडौं- सरकारी खर्चमा हुने विदेश भ्रमणको औचित्य, पारदर्शिता र जवाफदेहितामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट प्रश्न उठ्न थालेको छ । विगतमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको विदेश भ्रमणलाई लिएर आलोचना गर्दै आएको रास्वपाका सांसदहरूले अहिले आफ्नै पार्टीका जनप्रतिनिधिको विदेश भ्रमण र त्यसमा हुने सरकारी खर्चबारे जवाफ माग्न थालेका छन् ।

हिमालय टेलिभिजनले सार्वजनिक गरेको एक ग्राफिक्समा रास्वपाका सांसद टीका सङ्ग्रौला (ज्वाला), गणेश कार्की, आशिका तामाङ र राजु पाण्डेले विदेश भ्रमणको पारदर्शिता र सरकारी स्रोतको उपयोगबारे उठाएका प्रश्नहरू समेटिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)