यो सिजन सुखद हुन सकेन, समर्थकप्रति क्षमाप्रार्थी छौँ : दिनेश खरेल
ratopati.com · Sun Nov 15 16:41:21 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ । खेलपछि पोखराका खेलाडी दिनेश खरेलले टोलीको प्रदर्शन, यो सिजनको अनुभव र आगामी योजनाबारे आफ्नो धारणा राखेका छन् ।
खरेलका अनुसार दुई सयभन्दा बढी रनको लक्ष्य बनाउँदा विपक्षी टोलीलाई दबाबमा राख्न सहज हुन्छ । ब्याटिङमा चमिका करुणारत्नेको राम्रो प्रदर्शन र बलरहरूको अनुशासित बलिङका कारण पोखराले जित निकाल्न सफल भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)