उत्तर कोरियाले ७८ वर्षपछि बदल्यो राष्ट्रिय झण्डाको आकार
baahrakhari.com · Sun Nov 15 16:36:37 UTC 2026

काठमाडौं । उत्तर कोरियाले ७८ वर्षपछि पहिलोपटक आफ्नो राष्ट्रिय झण्डा को आकार परिवर्तन गरेको छ ।
सर्वोच्च नेता किम जोङ उनको नेतृत्वमा झण्डाको लम्बाइ र चौडाइको अनुपात हेरफेर गरिएको हो । यद्यपि, झण्डाको रङ र रातो ताराको चिह्न भने यथावत् राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)