शेख हसिनाको सुपुर्दगी: बंगलादेशको कानुनी प्रक्रिया पूरा, भारतको सर्तले अन्योल
bishowkhabar.com · Sun Nov 15 16:45:34 UTC 2026

काठमाडौं- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउने विषयमा भारतले सर्तसहितको प्रस्ताव अघि सारेका बेला बंगलादेशले कानुनी प्रक्रिया पूरा गरेको छ ।
मुलुकमा भएको विद्रोहपछि देश छोडेर भारतमा शरण लिन पुगेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन आवश्यक सबै कानुनी प्रक्रिया पूरा भएको बंगलादेशले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)