सभामुख अर्यालद्वारा छठ घाटको अवलोकन
gorkhapatraonline.com · Sun Nov 15 16:47:52 UTC 2026

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरी छठ घाटको अवलोकन गर्नुभएको छ ।
अवलोकनको क्रममा सभामुख अर्यालले घडिअर्वा पोखरीको बिचभागमा अवस्थित सूर्यदेव मन्दिरमा पूजा गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)