मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गण्डकी ‘पीएम कप महिला’ क्रिकेटः कास्की र नवलपुर विजयी

gorkhapatraonline.com · Sun Nov 15 17:10:13 UTC 2026

पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको आजको खेलमा कास्की र नवलपुर विजयी भएका छन् ।

प्रतियोगिताको दोस्रो दिन लिग चरणको पहिलो खेलमा कास्कीले बागलुङलाई ८९ रन र दोस्रो खेलमा नवलपुरले पर्वतलाई ३२ रनले पराजित गरेका हुन् । प्रतियोगितामा कास्कीले लगातार दोस्रो जित निकालेको छ । कास्कीले शनिबार नवलपुरमाथि जित निकालेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)