मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुम्कीवासमा स्कारपियो दुर्घटना : घाइते एक महिलाको मृत्यु

lokaantar.com · Sun Nov 15 16:44:51 UTC 2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दुम्कीवासमा स्कारपियो दुर्घटना हुँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–दुम्कीवासमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बा.प्र.००१–००–३० च ८१६७ नम्बरको स्कारपियो नियन्त्रण गुमाएर दुर्घटना भएको थियो । दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)