मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुह्येश्वरी छठ घाटमै जाग्राम बसे बर्तालु

ratopati.com · Sun Nov 15 17:39:18 UTC 2026

काठमाडौँ । छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दान गरेका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ घाटमै जाग्राम बसेका छन् ।

कार्तिक शुक्ल सप्तमीका दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दान गर्नुअघिसम्म बर्तालु यहीँ जाग्राम बस्ने छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)